प्रधानमन्त्री ओलीले – भने अलिकति पनि दायाँवायाँ गर्नेले छाड्दिन

काठमाडौ ४चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार असाधारण सरकार भएको अब असाधारण तरिकाले नै काम गर्न मन्त्री, सचिव र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले अलिकति दयाँ बायाँ गर्नेलाई नछाड्ने पनि बताएका छन् । आइतवार सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरु र उच्च पदस्थ कर्मचारीहरुलाई करिब डेढ घण्टासम्म निर्देशन दिँदै प्रधानमन्त्रीले लामो हात गर्न खोज्नेलाई…