एमाले माओवादी केन्द्रबीच पार्टी एकता : केन्द्रिय कमिटिलाई दवाप

(बैशाख ९, झापा) । झापा मेचीनगर वडा नं १० मा एमाले र माओवादी वडा कमिटीबीच एकीकरणको घोषणा गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकामा पार्टी केन्द्रिय कमिटिलाई दवाप स्वरुप एकिकरण गरीको वताइएको छ । आज बिहान धुलावारी बजारमा दुबै पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा ¥याली निकाल्नुका साथै कोणसभा र…