काठमाडौं १८ मसीर । एमाले महासचिव ईश्वर पोखरेललाई आफुसंगै प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुले नै समर्थन गरेका छन् । नेकपा एमालेले सोमबार काठमाडौको बसुन्धरामा आयोजना गरेको सभामा बोल्दै लोकतान्त्रिक फोरमका सहमहामन्त्री जयबहादुर खड्काले आफ्नो उम्मेदवारी स्थगित गरी पोखरेललाई समर्थन गरेको घोषणा गरे। खड्का सो पार्टीका तर्फबाट क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। खड्कासँगै देशभक्त समाजवादी…