काजीले भने – यो वामगठबन्धनको मात्र जनादेश होइन पार्टी एकताको पनि हो

काठमाडौ,५ पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचनमा वामगठबन्धनको विजय गठबन्धनका लागि मात्रै नभएर पार्टी एकताकै जनादेश भएको बताएका छन्। राष्ट्रिय सभागृहमा निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठले पार्टी एकता हुनै पर्ने तर्क गरे। ‘यो वामगठबन्धनको मात्र जनादेश होइन पार्टी एकताको पनि जनादेश हो,’ उनले…