काठमाडौ,२६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाने भएका छन्। ओली बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ। ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र…