काठमाडौँ १० मंसिर । आज सम्पन्न भएको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरण अनुसार, ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ । आज भएको मतदानमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत…