मर्यादित प्रतिस्पर्धा गर्न विद्यार्थीलाई माओवादी केन्द्रको आग्रह

काठमाडौँ, १३ भदौ । नेकपा माओवादी केन्द्र ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टीका प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरुपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिइन । माओवादी केन्द्रको…