इलाम, ३० साउन । जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा नेकपा एमाले को पूरै समूह विजयी भएको छ । सोअनुसार जिसस प्रमुखमा एमालेका गणेशप्रसाद बरालले नेपाली काँग्रेसका केशव खत्रीलाई पराजित गरे । उपप्रमुखमा एमालेकै चित्रकला बराइली काँग्रेसकी वसन्ती घतानीलाई पराजित गरी विजयी भए । एमालेका सबै उम्मेदवारले १६÷१६ र काँग्रेसका उम्मेदवारले चार÷चार मत प्राप्त गरेको…