काठमाडौँ, २१ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार भएको पुनर्निर्वाचनको पछिल्लो नतिजा अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडि छन् । उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत रहेको छ । १९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी…