बुटवल, ४ असार । स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ । जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ जनाले नगर प्रमुखमा र पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपमहानगरपालिकामा अपराह्नसम्ममा…