भक्तपुरमा एमालेलाई शुद्ध र पवित्र मतः नेता बस्नेत

भक्तपुर, २० जेठ । नेकपा (एमाले)का युवा नेता एवमं पुर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरका मतदाताले एमालेलाई स्थानीय तहको निर्वाचनमा दिएको मत विल्कुल शुद्ध र पवित्र मत भएको बताएका छन् । एमालेका नेता तथा कार्यकर्ताले निर्वाचन अवधीभर दालमोठ चिउरा खाएर उक्त मत प्राप्त गरेको उनको दाबी छ । रफत सञ्चार क्लबमा आयोजित पत्रकारसम्मेलनमा नेता बस्नेतले भक्तपुरमा…