राप्रपा जिल्ला अध्यक्षसहित २०७ जनाले दिए राजीनामा

वालिङ, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो । पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हामीले लज्जास्पद हार व्यहोर्नुप¥यो, जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले भने, सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत…