काठमाडौँ महानगरको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य विजयी

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्य विजयी भएका छन् । उनले ६९ हजार आठ सय ५० मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजुराज जोशी २१ हजार एक सय सात मत अन्तरले पराजित भएका छन् । जाशीकाे ४८ हजार सात सय ४१ मत ल्याएका छन् । निर्वाचनबाट…