सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो – प्रधानमन्त्री

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभएको छ । निजी निवास लाजिम्पाटमा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्र मा स्वागत गर्दै उहाँले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनुभयो । नेकपा माओवादी…