चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना चित्तबुझ्दो नभएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि साँझ ७ बजेपछि मतगणना कार्य रोकिएको छ । माओवादी केन्द्रको जिल्ला संयोजक घनश्याम दाहालले महानगरपालिका–९ मा मतगणनाका क्रममा आफ्नो मत गडबड गरिएपछि विरोध गरेको बताए । उनले यसअघि गणना गरिएका वडा नं. ४ र ७ मा पनि गडबड…