एमाले –माओवादीको मुख्यमन्त्रीमा भागबण्डा यसरी टुंगियो

काठमाडौ,१४ माघ । प्रदेश सरकार निर्माणमा नेकपा एमाले र माओवादी केन्द्रको भागबण्डा टुंगिएको छ । प्रदेश सरकार निर्माणको लागि गठित कार्यदलले दिएको सुझावको आधारमा भागबण्डा आइतबार छिनोफानो भएको हो । भागबण्डा अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ सम्मको् मुख्यमन्त्री एमालेको भागमा परेको छ । माओवादी केन्द्रले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको…