काठमाडौँमा पाँचगुणा बढी उम्मेदवार

काठमाडौँ, २० वैशाख । काठमाडाँै जिल्लाका १० वटा नगरपालिकामा पाँचगुणा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् । दशवटा नगरपालिकामा ५५० जना निर्वाचित हुनपर्नेमा दुई हजार ६२४ जनाले उम्मेदवारी दिएका छन् । ती नगरपालिकामा नगरप्रमुखका लागि १३५ जनाले तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन । सबैभन्दा बढी चन्द्रागिरि नगरपालिकामा नगरप्रमुखका लागि १८ जना र…