महानगरपालिकासहित काठमाडौंका १० वटै नगरपालिकामा एमालेको उम्मेदवारी छनोट (नामावलीसहित)

काठमाडौं, १९ वैशाख । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका १० नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताबीच पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको परामर्शबाट काठमाडौँ महानगरपालिका प्रमुखमा विद्यासुन्दर शाक्यलाई चयन गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिए । यस्तै ललितपुर…