काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसी मोर्चासँग भएको वार्ता सकारात्मक भएको बताएका छन । मिरमिरे युवा समाजले आज बिहान सिनामङ्गलमा आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले निर्वाचनमा जान मधेसी मोर्चा सहमति नजिक आएको बताए। उनले भने, आज मधेसी मोर्चा र सरकारबीच निर्णायक वार्ता हुन्छ । नेता…