समसामयिक राजनीतिक विषयमा एमाले अध्यक्ष ओली र कमल थापाबीच भेटवार्ता

काठमाडौँ, १४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा वार्ता भयो । सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा उहाँहरुबीच स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको हो । स्थानीय विकासमन्त्री थापाले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रुपमा अगाडि…