पोखरा, ६ वैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर भएको बताउनुभएको छ । एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा आज यहाँ उहाँले निर्वाचनमा सबै दल, मतदाता र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेकाले यो महत्वपूर्ण अवसर गुम्न नदिन सवैसँग आग्रह गर्नुभयो । वैशाख…