काठमाडौं, २८ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै आएको भए पनि सरकारले निर्वाचनलाई लिएर गम्भीरता देखाएको छैन् । निर्वाचन गर्न अत्यावश्यक पर्ने कतिपय ऐनहरु निर्माण गर्न अझै बाँकी नै छ । ऐन निर्माण नभएका कारण निर्वाचन आयोगले निर्वाचनका कामहरुलाई अघि बढाउँन सकेको छैन् । उता, सरकार भने आन्तरिक झमेलामा रमाइरहेको छ । एकपछि अर्को…