काठमाडौ, १६ चैत । एमालेले २ नम्बर प्रदेशको जनपरिचालन अभियान तयारीका लागि प्रदेश स्तरीय भेला गरेको छ । महोत्तरीको वर्दिवासमा बुधवार आयोजित भेलामा २ नम्बर प्रदेशका अगुवा कार्यकर्ताहरुको सहभागिता थियो ।भेलामा पार्टीका वरिष्ठ नेताहरुझलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य तथा प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल र २ नम्बर प्रदेशबाट…