मधेसी मोर्चाद्धारा माग पूरा नभएको भन्दै सांसद बैठक वहिष्कार

काठमाडौं, ६ चैत्र । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले व्यवस्थापिका संसद्को आइतबारको बैठक बहिस्कार गरेका छन् । मोर्चाले प्रमुखताका साथ उठाएको संविधान संशोधनको माग पूरा नगरिएको भन्दै संसद्को बैठक बहिस्कार गरेको हो । सभामुख ओनसरी घर्तीले सदनको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरुले आआफ्ना स्थानबाट उठेर बैठक बहिस्कार गरेका थिए । बैठकमा…