विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान हो : सभापति देउवा

काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व (होली)मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् । फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताए । नेपालको हिमाल, पहाड र…