चुनावको घोषणा आज होइन भोली हुनेः मधेशमा स्थानीय तहको संख्या थपिने ?

काठमाण्डौं ८,फागुन । आज निर्वाचनको मिति तोक्ने अपेक्षा गरिएको थियो । हिजो वालुवाटारमा मधेसी मोर्चा र प्रधानमन्त्री बीच भएको भेटघाटमा मोर्चाका नेताहरुले निर्वाचनको मिति घोषणाको विषयलाई लिएर असहमति जनाएका थिए । प्रधानमन्त्रीले आजै सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसंग छलफल गरी निर्वाचनको मिति सम्भवत भोली गर्ने गरी सहमति गरेको स्रोतले जानकारी गरायो । भोलि सोमबार…