१० फागुन, काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ देखि चैत ४सम्म मेची –महाकाली अभियानको तयारीको गरिरहेको छ । सो अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउन एमालेले आन्तरिक तयारीलाई तीव्र पारेको छ । कार्यक्रमलाई प्रभावकारीढगबाट अघि बढाउन आज पार्टी केन्द्रीय कार्यालयमा अभियानको संम्पर्क कार्यलय स्थापन गरेको छ । अभियानको सम्पर्क कार्यालय स्थापना कार्यक्रममा एमाले अध्यक्ष केपी…