आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्छः राष्ट्रपति भण्डारी

[caption id="attachment_164" align="aligncenter" width="800"] Presedent Bidya Devi Bhandari. Photo: President's Office[/caption] काठमाडौं, ७ फागुन:  राष्ट्रपति विद्यादेवी भण्डारीले ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३ ले हामी सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् । इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहको उचित मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा…