कांग्रेसमा चेन अफ कमाण्ड भन्ने नै छैन –त्यो पार्टी होकि पिपल पाटी हो योगेशले भने

ललितपुर,४ फागुन । नेकपा एमालेका सचिव एंव प्रचार विभाग प्रमुख योगेशभट्टराईले नेपाली कांग्रेसको अतिवादी सोचका कारण नै सहमति र सहकार्यको राजनीति अघि बढ्न नसकेको वताए । उक्त भनाई नेता भट्टराईले पार्टी प्रचार विभाग र प्रेस चौतारी नेपाल द्धारा संयुक्तरुपमा ललितपुरमा आयोजित कार्यक्रममा वताएका हुन् । दोस्रो संविधानसभाको निर्वाचनपछि एमालेले नै कांग्रेसलाई सरकारको नेतृत्व लिनका लागि…