काठमाडौं ६ फागुन । महाधिवेशन आउँन केही दिन वाँकी रहँदैमा कमल थापाले आफ्ना प्रतिस्पर्धीहरुलाई साइड लगाएका छन् । र उनी आजबाट शूर हुन लागेको राप्रपाको महाधिवेशनको मैदानमा एक्ला खेलाडिका रुपमा देखापरेका छन् । आफ्ना प्रतिस्पर्धीहरुलाई महाधिवेशन अघि नै साइडमा राख्न राजनीतिक चुर्तुर खेलाडी थापाले सजिलैसंग यो खेललाई सहज भने गरेका होइनन् । नेता थापाले यसका…