आयोगलाई प्रचण्डले जाली पत्र बुझाएपछि कांग्रेस र माओवादी सम्बन्धमा देखियो यस्तो दरार

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको एकपछि अर्को चाल हेर्ने हो भनी उनी निर्वाचनलाई छल्ने खेलमा लागिरहेका छन । संविधान कार्यान्वयनका विषयमा तीव्रताका साथ अघि बढ्नु पर्ने यो बेलामा दाहाल अल्झिरहेका देखिन्छन् । यो वा त्यो वहाना बनाएर निर्वाचनलाई धकेलेर आफ्नो सत्ताको आयु बढाउने खेलमा लागिरहेका उनका पछिल्ला गतिविधिले देखाउँदै आएको छ । प्रधानमन्त्री…