काठमाडौं, १५ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला देशको प्रधानमन्त्री छन् । तर, उनकै पार्टीका नेता कार्यकर्ताहरुले धमाधम पार्टी छाडिरहेका छन् । केही समय अघि माओवादी केन्द्रका एक केन्द्रीय नेता नै एक साता अघि एमाले प्रवेश गरी सकेका छन् । त्यस पछि सिन्धुपाल्चोकका आम माओवादी कार्याकर्ताहरुले राजीनामा गरेका छन । यसको अर्थ ढिलो चाँडो त्यहाँका…