स्वास्थ्य बिमा बोर्डले तिर्नुपर्ने १७ अर्ब ४२ करोड, खातामा ३ अर्ब ७० करोड मात्रै

काठमाडौँ, २८ फागुन । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्डले वर्षौंदेखि भुक्तानी दिन नसक्दा बक्यौता रकम बढेर १७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । यो रकम फागुन २५ सम्मको हो । भुक्तानी दिन नसकेकै कारण चालु आर्थिक वर्षमा सेवा प्रदायक संस्थाले गरेको दाबी रकमको रुजुसमेत हुन सकेको छैन । रुजु भइसकेर बोर्डले तिर्नुपर्ने सेवा प्रदायक संस्थाहरूको गत…