काठमाडौँ, १५ फागुन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधेका कुलमानले आज आफ्नो स्पष्टीकरण बुझाएका हुन् । answer-1Download