एक सय सुरक्षित घरहरू हस्तान्तरण

मोरङ, ११ मंसिर । सुनसरीको गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न परिवारका लागि निर्माण गरिएका एक सय नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा एकसय घरहरु गरिब, विपन्न नागरिकलाई हस्तान्तरण गरिएको हो । सुनसरी निर्वाचन क्षेत्र नं. ३ की निवर्तमान सांसद समेत रहेकी पूर्वमन्त्री भगबती चौधरीको विशेष…