६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च

काठमाडौँ, २५ माघ । चालु आर्थिक वर्षको ६ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म  कूल विनियोजनको ३५.८९ प्रतिशत खर्च भएको छ । चालु आर्थिक…