काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस हुने भएको छ । बुधबारबाट सुरु भएको बहसले आज पनि निरन्तरता पाउने भएको हो । आज लामिछानेका तर्फबाट एक र पीडितका तर्फबाट तीनजनाले बहस गर्नेछन् । बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछानेका तर्फबाट…