सोनाम ल्होसारले संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेल्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १७ माघ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनाम ल्होसारले सबै जातजातिका समुदायबिच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।  तामाङ समुदायको सोनामल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गरे । श्रम संस्कृतिमा…