८ महिनाभित्र ‘नागढुंगा–सिस्ने खोला’ सुरुङमार्गबाट सवारीसाधन कुद्ने

काठमाडौँ, २ माघ । निर्माणमा कुनै समस्या आइनपरे आउँदो २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्ग हुँदै पूर्व–पश्चिमका लागि सवारीसाधन छुट्नेछन् । २०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८५ प्रतिशत काम सकिएको छ । अब १५ प्रतिशत मात्र निर्माणको काम ८ महिनाभित्र सक्नुपर्नेछ ।  सुरुङको धेरै काम सकिइकेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताए । ‘मुख्य–मुख्य…