पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता हो:  मन्त्री दाहाल

नेपालगन्ज, ६ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरू थप्नु भन्दा सुरु भएका योजनाहरू पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।  नेपालगन्जमा आयोजित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरू सहभागी कार्यशालाको आइतबार उद्घाटनका क्रममा  उनले श्रोत साधन र आवश्यकता अनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने…