नेपाल टेलिकमलाई सर्वोच्चको दुई बुँदे आदेश

काठमाडौँ, २२ पौष । सर्वोच्च अदालतले नेपाल टेलिकमको नाममा दुई बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ ।  सर्वोच्चले नेपाल टेलिकमले खरिद गर्न लागेको नयाँ बिलिङ सिस्टमका बारेमा परेको रिटमा फैसला सुनाउँदै कुनै पनि कम्पनीलाई ठेक्का दिँदा व्यक्तिको सूचनामा पहुँच नदिन र वैयक्तिक सूचनामा ख्याल गर्न भनेको हो ।  दुई बुँदे निर्देशन (क) निवेदकले रिट निवेदनमा बोलपत्र…