शिक्षाले राजनीतिलाई ठीक दिशामा लैजान्छ : सभामुख घिमिरे

काठमाडौँ, २७ पौष । सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने भनाइ छ । शिक्षालाई माध्यम बनाएर नेपालीहरु जीविकोपार्जनका लागि विदेश जाने गरेको बताउँदै उनले शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन…