विराटनगर, १३ पौष । कोशी सरकारले आगामी २०८५ सालभित्र प्रदेशका चार स्थानमा करिब अढाई अर्ब लगानीमा चारवटा पदमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । स्विस सरकारसँगको साझेदारीमा पदमार्ग निर्माण हुनेछ । यसअन्तर्गत सबैभन्दा लामो १ सय ६८ किलो मिटरको मुन्धुम पदमार्ग तावाभन्ज्याङ–ट्याम्केडाँडा–धोत्रे हुँदै हाँसपोखरी–मयुङ्डाँडासँग पुग्नेछ । यो परियोजना स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख,…