काठमाडौँ, १९ पौष । ३०३औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पुस २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरु पशुपति शमसेर राणा, डा.प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु समेत ऱ्यालीमा सहभागी हुनेछन् । विभिन्न भेषभुषा र झॅाकी सहितको हुने ऱ्याली पृथ्वी शालिकमा पुगेर…