काठमाडौँ, १६ पौष । नेपालले हिउँदयामका लागि भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्ने भएको छ । भारतले आगामी जुनसम्म बिजुली आयात गर्न नेपाललाई अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ । बर्खायाममा भारत र बंगलादेशलाई…