काठमाडौँ, ३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईंलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेको भन्दै असन्तुष्टि पोखका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका क्रममा उनले प्रसाईंलाई तुरुन्त छाड्न सरकारलाई आग्रह गरे । उनले स्वेच्छाचारी ढङ्गले प्रसाईँलाई पक्राउ गरिएको बताए । उनले सभा गर्नै नदिनेले…