न झुक्छौ न झुकिन्छौँ : महामन्त्री थापा

काठमाडौँ, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले पार्टी सुधारको अभियान थालेको भन्दै अब नझुक्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले महाधिवेशनको नभएर पार्टी सुधारको बहस थालिएको बताएका हुन् । “कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो । नागरिकले दिएको सन्देश स्पष्ट छ– पुरानै शैलीले…