संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनु पर्दछ : सभामुख घिमिरे

काठमाडौँ, १० पौष । सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् । आज संसद एक कार्यक्रमम बोल्ने क्रममा सभामुख घिमिरेले संसद सरकार जन्माउने आमा भएकोले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् । उनले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा…