कांग्रेसका तीन नेतालाई सात प्रदेशको जिम्मेवारी

काठमाडौँ, ५ पौष । नेपाली कांग्रेसका क्रियाशील सदस्यता प्रदेशगत अवस्था बुझ्न तीन नेतालाई सात प्रदेशको जिम्मेवारी दिइएको छ । सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सात प्रदेशका लागि केन्द्रीय सदस्यहरु सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको हो । बागमती र गण्डकीका लागि गुरुङ, मधेश र र लुम्बिनी रसाइली र  कोशी कर्णाली…