काठमाडौँ, ४ पौष । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित १ सय ८ रोपनी जग्गा ल्याब स्कुलका नाममा २४ वर्षदेखि प्रयोग गर्दै आएको जग्गा फिर्ता लिन र भाडा असुल्न जग्गा तथा सम्पत्ति खोजबिन आयोगले सिफारिस गरेको छ । स्कुलले त्रिविको जग्गा प्रयोग गरेयताको भाडा सरकारीसरह उठाउन आयोगले सरकारलाई सुझाव दिएको हो । त्रिविको जग्गामा कांग्रेस कोषाध्यक्ष तथा शिक्षाकर्मी उमेश श्रेष्ठ,…